गोरखा दैनिक
मुख्य समाचार
काठमाडौंमा ठूलो आगलागी — दमकलको छिटो प्रतिकार्य•संसदमा बजेट पारित — विपक्षको विरोध जारी•गोरखामा भूकम्पको धक्का — कुनै क्षति भएन•नेपाल–भारत नयाँ व्यापार सम्झौतामा हस्ताक्षर•राष्ट्रिय क्रिकेट टोलीले एसिया कपमा स्थान सुरक्षित•काठमाडौंमा ठूलो आगलागी — दमकलको छिटो प्रतिकार्य•संसदमा बजेट पारित — विपक्षको विरोध जारी•गोरखामा भूकम्पको धक्का — कुनै क्षति भएन•नेपाल–भारत नयाँ व्यापार सम्झौतामा हस्ताक्षर•राष्ट्रिय क्रिकेट टोलीले एसिया कपमा स्थान सुरक्षित•
Tags
विशेष समाचार

नारायणी पुलमा सवारी आवागमन खुला

बाढीले बगाएर ल्याएको राइनो क्रुज जहाज पुलमुनि अड्किएपछि बन्द गरिएको नारायणी पुलमा सवारीसाधनको आवागमन खुला गरिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै पुलमा रातिको समयमा साना तथा अत्यावश्यक सवारीसाधनलाई आवतजावत गर्न दिइए पनि ठुला तथा मालवाहक सवारीसाधनको आवागमनमा रोक लगाइएको थियो । अहिले भने अवस्था हेरेर पुलमा सबै प्रकारका सवारीसाधनलाई वारपार गर्न दिइएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिए । बाढीले बगाएर ल्याएको क्रुज पुलमुनि अड्किएपछि सुरक्षाका कारण पुलमा सवारी आवागमन बन्द गरिएको थियो। क्रुज भने अहिले पनि पुलको पिलरमै अड्किएको छ । बिहानैदेखि क्रेनको सहायताले पानीको बहाव हेरेर सकेसम्म क्रुजलाई किनारा लगाउने र नभए बगाउने प्रयास गरिने प्रहरी निरीक्षक गिरीले बताए ।

Gorkha Daily•४ हप्ता अघि

अर्थ तथा बाणिज्य

सबै हेर्नुस →

भिडियो समाचार

सबै हेर्नुस →

भिडियो रिल्स

सबै हेर्नुस्

अन्तर्राष्ट्रिय

मनोरञ्जन

गोरखा दैनिकको न्युजलेटर पाउनुहोस्

ताजा समाचार सिधै आफ्नो इमेलमा — दैनिक बिहान ६ बजे